अख्तियारद्वारा दाहालसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दादायर गरेकाे छ। घुस लिएको अभियोगमा पाठ्यक्रम विकास केन्द्र सानोठिमीका लेखापाल गुणराज दाहालसहित उनीहरूलाई मुद्दा दायर गरेको हाे। राष्ट्रिय बहिरा महासघं नेपाललाई कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई साङ्केतीकरण र श्रव्य दृश्य सामग्री तयार गर्ने सम्झौता गरेकोमा उक्त कार्य पूरा गरी बिल … Continue reading अख्तियारद्वारा दाहालसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर